२९ असार २०८३, सोमबार | July 14, 2026

सत्तागठबन्धनका मुख्य नेता चित्रबहादुर आफै भन्छन् – देशमा उद्योग, कलकारखान खोल्नुको सट्टा सांसद र मन्त्रीको उद्योग खोलीयो

बुटवल । सत्ता साझेदार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राज्य सञ्चालक गलत हुंदा देशले समस्या भोग्नु परेको भन्दै आफु सहितका नेताहरुलाई ब्यङ्ग गरेका छन् । सत्ता गठबन्धन र राज्यको नीति निर्माणमा सक्रिय सहभागिता जनाईरहेका जनमोर्चा अध्यक्ष केसीले अहिलेसम्मका राज्य सञ्चालकले देश र जनताको पक्षमा काम गर्न नसकेको भन्दै आफु सहितका सत्ता साझेदार नेताहरुलाई ब्यङ्ग गरेका…