२३ बैशाख २०८१, आइतबार | May 5, 2024

निशेधाज्ञाले छोएन सेयर बजारलाई, १२.७७ अंकले बढेको बजारमा १ अर्ब १४ करोड भन्दा माथिको कारोबार

काठमाडौं । निशेधाज्ञा तोड्दै सेयर बजार आइतबार १२.७७ अंकले बढेको छ ।

निशेधाज्ञामा पनि बढेको सेयर बजारमा १ अर्ब १० करोड भन्दा माथिको कारेबार भएको छ । आइतबारको कारोबारमा लगानीकर्ता बिमा समुहमा आकर्षित हुँदा बजार बढेको हो । बाणिज्य बैंकको सुचक पनि सामान्य रुपमा बढेको छ ।

आइतबार नेको इन्स्योरेन्सको सर्बाधिक १४ करोड भन्दा माथिको कारोबार भएको छ । यस्तै शिवम सिमेन्टको पनि ७ करोड भन्दा माथिको कारोबार भएको छ ।  नेपाल पूर्नबिमा कम्पनीको ६ करोड भन्दा माथिको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड भन्दा माथिको कारेबार भएको छ ।

बीमा क्षेत्रका कम्पनीहरुले यस आर्थिक वर्षमा कमाएको नाफाबाट छिटै लाभांश घोषणा गर्ने भएकाले लगानीकर्ता ती कम्पनीका सेयरमा आकर्षित भएका हुन ।

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ