१ बैशाख २०८३, मंगलबार | April 14, 2026

बच्चा पाएको कति दिनपछि यौन सम्पर्क राख्नु उचित हुन्छ ?



एजेन्सी । महिलाका लागि बच्चा जन्माउनु पीडा र खुसी दुवै हुन्छ । धेरै महिलाले प्रसव पीडा पचाएर आफुलाई आमा बनाउँदा खुसी व्यक्त गर्छन ।

विभिन्न प्रकारका अध्ययनअनुसार धेरै महिलाहरु आमा बनेको एक महिनाभित्रै कामेच्छाका लागि तयार हुन्छन । तर केही महिलाले भने बच्चा जन्मेको ६ महिनासम्म पनि शारीरिक सम्पर्क गर्दैनन् ।

बच्चा जन्मेपछि शारीरिक सम्पर्कका लागि वा यौन चाहनाका लागि कुनै पनि प्रकारको असर हुँदैन । बच्चा जन्मिएकै कारणले दम्पत्तिको जिम्मेवारी बढ्ने र त्यसको असर भने यौन जीवनमा पनि अवश्य पर्छ ।

चिकित्सकहरुले भने बच्चा जन्मिएको ४५ दिनपछि महिलाहरु बच्चा जन्माउनका लागि तयार हुने बताउँछन् । ४५ दिनपछि महिलामा हर्मोनहरु ब्यालेन्समा आउछन् ।

बच्चा जन्मिएपछि महिलाहरुमा यौन इच्छा आउँनका लागि विभिन्न प्रकारका कुरामा ध्यान दिनु आवश्यक हुन्छ । आमा बनेपछि शरीरमा आउने परिवर्तन, बच्चाको चिन्ता, खानपानलगायतका कारणले महिलामा मनोवैज्ञानिक समस्या निम्तिन सक्छ ।

त्यसैले यस्ता कुराहरुमा ध्यान दिदा कामेच्छा चाँडो फर्किन्छ । आमा बनेको ४५ दिनपछि विभिन्न प्रकारका योगा गर्ने, गोप्य अंगलाई पुरानै अवस्थामा फर्काउनका लागि हिडडुलमा ध्यान दिने, आफ्नो दुध बच्चालाई नियमित खुवाउनेलगायतका कुरामा ध्यान दिदा पनि शरीर पहिलेको अवस्थामा आउँछ ।

सुत्केरी भएपछि यौन सम्बन्ध राख्दा कहिले काँही पीडा हुन्छ । यसलाई चिकित्सकले स्वभाविक भएको बताएका छन । केही पुरुषहरु पनि आफ्नो श्रीमती सुत्केरी हुँदाको पीडाका साक्षी हुन्छन् ।

त्यो पीडाका कारण श्रीमतीसँग यौन सम्पर्कका लागि पुरुषहरु तयार नभएको अवस्थामा महिलाले श्रीमान्लाई पुरानै अवस्थामा फर्काउन प्रयास गर्नुपर्छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  १० : ३५ बजे

खुसीपूर्वक मनाइयो नयाँ वर्ष २०८३ को प्रथम दिन

काठमाडौँ । आज विक्रम संवत् २०८३ वैशाख १ गते नयाँ

प्रधानमन्त्री शाहले बुधबार सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व

बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिका आठ सय

नेपालगन्ज । बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिकाको सङ्ख्या ८००

मर्न लागेको भनेर श्रीमान्लाई फोन गरेपछि …..

काठमाडौँ । ललितपुर महानगरपालिका–२७ बस्ने एक जना महिलाले श्रीमान्लाई सामाजिक

नयाँ वर्षमा मस्त झुम्यो पोखरा

पोखरा । नयाँ वर्ष २०८३ को स्वागतसँगै पर्यटकीय राजधानी पोखरा