२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

मन्त्रिपरिषदका ३३ निर्णय (सूचिसहित)



काठमाडौ । मन्त्रिपरिषदको फागुन ५ र १२ गतेको निर्णय सार्वजनिक भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार एवं सूचनाप्रबिधि मन्त्रीसमेत रहनुभएका अर्थमन्त्री डा. युवराज खतिवडाले आज नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्नुभएको हो ।

आज सार्वजनिक निर्णयअनुसार सम्पति शुद्दिकरण तथा आतकंकारी क्रियाकलापमा वित्तीय लगानी निवारण विषयको एसिया प्रशासन क्षेत्र समूहबाट हुने नेपालको पारस्परिक मूल्याकंनको तयारीसम्बन्धी अवधारणपत्र स्वीकृत गर्ने निर्णय भएको छ ।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

 

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ८ : २९ बजे

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद

पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ, गाडीबाट शंकास्पद वस्तु बरामद

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौं । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा