६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

आज किन फरक देखियो गुगल ? यस्तो छ कारण



काठमाडौं । अन्य दिनको तुलनामा आज गुगलको होमपेज अलि बेग्लै देखिएको छ । यस्तो किन भयो होला ? स्वभाविक रुपमा जिज्ञासा उठ्न सक्छ ।

खासमा सन् २०२० लिप इयर हो । लिप इयर परेको वर्ष अंग्रेजी क्यालेन्डरको फेब्रुअरी महिना २९ दिनको हुन्छ । लिप इयर नपरेका महिनामा भने फेब्रुअरी महिना २८ दिनको मात्र हुन्छ ।

आज फेब्रुअरी महिनाको २९ तारिख हो । यसलाई अतिरिक्त दिन पनि भन्ने गरिन्छ । किन भने यस्तो वर्ष ३६६ दिनको एक वर्ष हुन्छ ।

प्रत्येक ४ वर्षमा लिप इयर पर्दछ । जसअनुसार सन् २०२० लिप इयर हो र आज सो वर्ष थपिएको एक अतिरिक्त दिन हो । त्यसैले आज एक दिन उपहार पाएको अर्थमा गुगलले त्यस्तो लोगो बनाएको हो ।

अब सन् २०२४ मा यस्तो लिप इयर पर्नेछ । सन् २०२४ को फेब्रुअरी महिना २९ तारिकको हुनेछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  १० : ४९ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस