१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

सहकारी द्धारा सहकारी शिक्षा तालिम सम्पन्न



बुटवल । सामुदायिक बहुउद्देश्यीय सहकरी संस्था लि. बुटबलको आयोजनामा एक दिने शिक्षा तालिम सम्पन्न भएको छ ।

शिक्षा उप समितिले आयोजना गरेको सहकारी शिक्षा सम्बन्धि तालिम कार्यक्रममा संस्थाका संचालक समिति, लेखा समिति, सल्लाहाकार, विभिन्न उप समिति तथा संस्थाका शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।
तालिममा बोल्दै सहकारीका अध्यक्ष खेम प्रसाद लुइटेलले सहकारी संस्थाले बचत तथा क्रृण प्रभावमा मात्र ध्यान नदिएको भन्दै सदस्यहरुको क्षमता विकासमा पनि विभिन्न योजनाहरु बनाएको बताउनुभयो ।

सहकारी शिक्षा सम्बन्धि प्रशिक्षण राष्ट्रिय सहकारी बैक शाखा कार्यलय बुटबलका शाखा प्रमुख नरेश पाण्डे र आई. एम. इ. कोअपरेटिभ लि. बुटबल शाखाका शाखा प्रमुख विस्नु प्रसाद वस्तीले दिनुभएको थियो ।

कार्यक्रम शिक्षा उप समिति संयोजक पुष्पा भुसाल लोहनीको अध्यक्षता, कार्लय व्यवस्थापक सुरेश भुसालको स्वागत मन्तव्य तथा शिक्षा उप समिति सदस्य गोपिलाल पौडेलको संचालननमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ५ : २० बजे

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ । गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ

नेपाली कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक

लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन : गगन थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक मूल्य र