१२ बैशाख २०८१, बुधबार | April 24, 2024

लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघद्धारा कोरोना सचेतना तथा निःशुल्क मास्क, पञ्जा वितरण



बुटवल । लुम्बिनी फलफुल, तरकारी थोक व्यवसायी संघ रुपन्देहीले बुटवल कृषि उपज परिषरमा रहेका व्यवसायीहरुको विचमा नोभेल कोरोना भईरसको विषयमा सचेतना प्रदान कार्यक्रम गरेको छ ।

साथै उपज केन्द्र जोडीएकोका बासीन्दाहरु, उपज केन्द्रमा व्यवसाय गर्ने व्यवसायीहरु र आगन्तुकहरुलाई निशुल्क माक्स, ग्लव्स तथा सचेतना सम्बन्धी पम्लेट वितरण गरेको छ । विहिवार कृषि उज केन्द्रमा एक कार्यक्रमको आयोजना गरी उक्त समेतना सम्बन्धी कार्यक्रम र पुर्व सावधानी स्वरुप माक्स, ग्लोव्स र पर्चा पम्लेट वितरण गरिएको हो ।

सघका अध्यक्ष बाबुराम भुषालको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमानगरपालिका वडा नम्बर ६ का अध्यक्ष जगदिश चन्द्र आचार्यलले बुटवलमा संस्थागतग रुपमा पहिलो पटक संघले सचेतानमुलक कार्यक्रम र माक्स र ग्लोव्स वितरण गरेकोमा उच्चा स्रह्हना गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रेहका वडा अध्यक्ष आचार्यले भने–‘पुर्व सावधनी अपउयानउनै कुनै पनि रोगबाट बच्नेपहिलो उपाय हो , यसको समयमा नै सबै जना सचेत हुनु आवश्यक छ । ’
कार्यक्रममा बुटवल उपमहानगरपालिका सहरी स्वाथ्य केन्द्र ४ र ६ का प्रमुख हेल्थ अशिष्टेन्ट पदम अर्यालले नोभेल कोरोना भईरस सर्ने कारण, सावधानीका उपायहरुको विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा संघका पुर्व अध्यक्ष तथा सल्लाहकार केशव कुँवरले कृषि उपज केन्द्र भारत लगायत अन्य स्थानबाट समेत मानिसहरुको बढि आवत जावत हुने स्थान भएको कारण उच्चा सर्तकता अपनाउन आवश्यक भएको बताएका थिए ।

महासचिव मेघनाथ पौडेलको सञ्चालनमा भएको कार्यक्रममा बुटवल कृषि उपज केन्द्रका व्यवस्थापक बाली विकास अधिकृत राम बहादुर खत्री, उपज केन्द्र सञ्चालक समितिका अध्यक्ष तथा संघका सल्लाहकार घनश्याम भुषाल, सल्लाहकार कृष्ण प्रसाद पोखरेल, सुरेन्द्र कुमार कान्तु लगायतले आ आफ्नो धारणा राखेका थिए ।

अभियान अन्र्तगत कृषि उपज केन्द्र वरीपरि रहेका स्थानियहरुलाई बुटवल उपमानगरपालिकाबाट जारी गरिएको नोभेल कोरोना भाईरस सचेतना पम्लेट वितरण समेत गरिएको महासचिव मेघनाथ पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  १० : ५० बजे

प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा शेख

उज्यालो बन्दै बुटवल, नगरका अधिकांश चोकहरुमा धमाधम हाइमाष्ट लाईट जडान गरिँदै

बुटवल । सडक बत्तिको उचित प्रबन्ध नहुँदा अँध्यारो चोकहरुको फाइदा

पुर्खाले नुन बोक्ने परम्परागत मार्ग र बुटवलको व्यवसायिक सम्भावना

बुटवल । सिद्धार्थ राजमार्ग निर्माण हुनुपूर्व नेपालको मध्ये भागका अञ्चलहरु

स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू

शिक्षामन्त्री श्रेष्ठको आग्रह- शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर