२९ असार २०८२, आइतबार | July 13, 2025

गैडहवामा काङ्ग्रसको सक्रियता



बुटवल । रुपन्देहीको गैंडहवामा नेपाली काङ्रेसको सक्रियता बढेको छ । गैंडहवामा नेपाल तरुण दल वडा न ६ को नया कार्यसमिती गठन हुनु का साथै नेपाली काङ्ग्रेसको वडा भेला सम्पन्न भएको छ भने जेष्ठ नागरिक लाई सम्मान गरिएको छ ।

वडा सभापति कृष्ण मोहन यादब को अध्यक्षता हरि कुमार रेग्मीको सन्चालन तथा नेपाली काङ्रेसका युवा नेता तथा प्रदेस सभा सदस्यका उम्मेदवार बिष्णु पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथी पोख्रेलले नेपाल तरुण दल बलियो भयो भने नेपाली काङ्ग्रेस बलियो बन्न सक्छ भन्दै सबै मिलेर नेपाली काङ्ग्रेस लाई बलियो बनाउन लाग्नु पर्ने बताउदै अन्याय र अत्यचारको विरुद्धमा तरुण दल सदैब लाग्नुपर्ने बताउनुभयो । नेपाली काङ्ग्रेस गैंडहवा गाउँ पालिका सभापती सत्य नारयन पथिक, नेपाल तरुण दल जिल्ला प्रतिनिधि बिजय शर्मा, गाउँ पालिका उपाध्यक्ष कि उम्मेदवार मन्जु न्योपाने, वडा सचिब सुरेन्द्र सिङ लगाएले मन्तब्य राख्नु भएको थियो ।

होमनाथ केवट को नेतृत्व मा नेपाल तरुण दलको वडा समिति गठन भएको छ जसको उपाध्यक्ष अखिलेस केवट सचिव रामदास केवट , कोषाधक्षमा दिपेन्द्र कुर्मी रहनु भएको छ । समितीको सदस्यहरुमा बिक्रम केवट, सोनु केवट, इन्दु केवट, ध्रमेन्द्र केवट लगायत रहनु भएको छ । जेष्ठ सदस्य हरु अजोध्या धोबी , जोखु धोबी, सोरहद लोध, लोखै कहार, मरो कुर्मी, शिव पुजन मिस्र, छानुर केवट,  दुखहरन केवट, हरिबन्स केवट, राजाराम तेलि बृजमोहन धोबी, अल्गु यादब, राज देब केवट, छोटेलाल केवट लाई सम्मान गरिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ६ : ०२ बजे

बाढीले खोला थुनिएपछि बनेको तालको पानी खोल्न थालियो

रसुवा । यही असार २४ गते बिहान ल्हेन्दे खोलामा आएको

रुपन्देही क्षेत्र नं ३ को मतदाता नामावली अद्यावधिक गर्दै आयोग

काठमाडौं । निर्वाचन आयोगले रूपन्देही जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र

विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लगिन्छ : महासचिव प‍ोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको आगामी विधान

नेपालगन्ज उपमहानगरको बजेट सर्बसम्मत पारित

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०८२/८३ को बजेट

एमाले विनाको देश र केपी ओली विनाको एमाले होस् भन्नेहरूको कामना पुरा हुँदैन : प्रधानमन्त्री

झापा । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलले