५ श्रावण २०८३, मंगलबार | July 21, 2026

९७ देशमा किरोना फैलियो, ३,४९१ को मृत्यु, १०,२,१९८ संक्रमित



एजेन्सी । महामारीको रुप लिएको कोरोना विश्वका ९७ देशमा फैलिएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या ३४ सय ९१ पुगेको छ भने संक्रमितको संख्या १० लाख २ हजार १ सय ९८ पुगेको छ ।

यसैबीच शनिवार ईरानमा थप एकजनाको मृत्यु भएको छ भने जापान पछि अमेरिकी तटमा रहेको पानी जहाजमा २१ जना संक्रमित भेटिएका छन । अमेरिकी उपराष्ट्रपति माईक पेन्सका अनुसार ती मध्ये १९ जना चालक दलका सदस्य रहेका छन भने २ जना यात्रु रहेका छन । जहाजमा सवार ३ हजार ५० जना सबैको कोरोना परिक्षण गर्ने क्रम चलिरहेको छ ।

फ्लोरिडामा थप दुईजनाको मृत्युसंगै मृतकको संख्या १७ पुगेको छ भने २५० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्ते मिश्रको नील नदीमा रहेको पानी जहाजमा पनि १२ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

यो जहाजमा भारतीय नागरिकसहित १ सय ५० जना सवार छन । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार संक्रमितहरुलाई अस्पताल भर्ना गरिएको छ । योसंगै मिश्रमा कोरोना संक्रमितहरुको संख्या १५ पुगेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ९ : १० बजे

‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

सुदूरपश्चिम । ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै जाँदा कैलालीमा

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

काठमाडौं । सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६

जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह

विश्वकप लिग-२ मा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बिहान