२२ भदौ २०८३, सोमबार | September 7, 2026

महिला दिवसको अवसरमा लर्ड बुद्धद्वारा बुटवलमा स्वास्थ्य शिविर



बुटवल । रुपन्देहीको बुटवलमा १ सय दशौं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा निःशुलक स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विशेष गरेर महिला, बालबालिका र वृद्ववृद्वाहरुको लागि निःशुलक दण्त परिक्षण शिविर सञ्चालन गरिएको हो ।

बुटवलमा सञ्चालित लर्ड बुद्ध डेण्डल क्लिनिकले महिला दिवसको अवसरमा आइतबार र सोमावार गरी दुइ दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

पहिलो दिन आइतबार १ सय ७ जनाको उपचार गरिएको डाक्टर महिमा भुसालले जानकारी गराउनुभएको छ । डाक्टर महिमा भुसालका अनुसार दांत, मुख र गिजाको समस्या भएका बिरामीहरुको स्वास्थ्य परिक्षण गरी औषधीसमेत उपलब्ध गराइएको छ ।

दुइ दिनसम्म चल्ने उक्त स्वास्थ्य शिविरमा डाक्टर दिनेश दर्नाल, डाक्टर महिमा भुसाल र डाक्टर तिर्थनारायण शाहाले चेकजांच गर्नुभएको थियो ।

३ सय बढी जनाको दांत, मुख र गिजाको उपचार गर्ने लक्ष्य अनुसार पहिलो दिन १ सय ७ जनाको उपचार गरिएको लर्डबुद्व डेण्टल क्लिनिक सञ्चालक पे्रम शर्माले जानकारी गराउनुभयो । अत्याधुनिक प्रविधिबाट दांत, मुख र गिजाको उपचार गरिएको सञ्चालक शर्माले बताउनुभयो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ५ : १६ बजे

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा

कर्णाली । यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

मुस्ताङको ठिनी गाउँमा प्रकृति पूजा

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-३ ठिनी गाउँमा स्थानीय थकाली समुदायले

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा