५ श्रावण २०८३, मंगलबार | July 21, 2026

कोरोनाका कारण एकै दिन चिनियाँ कम्युनिष्ट पार्टीका ४९ सदस्यको मृत्यु !



एजेन्सी । चीनमा आइतबार सामुदायिक सेवामा खटिएका ५३ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि परिचालन भएका ५३ जनाको मृत्यु भएको ग्लोबल टाइम्सले जनाएको छ ।

मृत्यु हुनेमा ४९ जना चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का सदस्य रहेका छन् । चिनियाँ कम्युनिष्ट पार्टी (CPC)ले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आफ्ना सबै सदस्यलाई परिचालन हुन निर्देशन दिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ११ : ४६ बजे

पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

काठमाडौं । विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा

‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

सुदूरपश्चिम । ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै जाँदा कैलालीमा

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

काठमाडौं । सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६

जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह

विश्वकप लिग-२ मा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा