१४ मंसिर २०८०, बिहिबार | November 30, 2023

मौसम : दिउँसो सामान्य बदली, पश्चिमी र मध्य भू–भागमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित बर्षा



काठमाडौ । हाल नेपालमा पश्चिमी वायूको प्रभाव कायम छ । देशको पश्चिमी तथा मध्य भू–भागमा सामान्यतया बदली रहेको छ भने बाँकी भू–भागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। पश्चिमी तथा मध्य भू–भागका केही स्थानहरूमा र पूर्वी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरी सहित बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशको अधिकांश उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ ।

आज राती देशभर सामान्य देखि पूर्ण बदली रहने सम्भावना छ। पश्चिमी भू–भाग लगायत मध्यका धेरै स्थानहरूमा र पूर्वी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ७ : ४६ बजे

नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका दुई पुल सञ्चालनमा आएका छन् ।

नेपाल सुपर लिग : साविक उपविजेता धनगढी र बुटवल लुम्बिनी फुटबल क्लब भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणमा आज साविक

नेकपा एमालेको ‘मध्यपहाडी लोकमार्ग अभियान’ आजबाट सुरु

काठमाडौं । नेकपा एमालेको ‘मध्यपहाडी लोकमार्ग अभियान’ आजबाट सुरु हुदैँछ

एनएसएल : ललितपुर र पोखरा गोलरहित बराबरीमा रोकिए

काठमाडौं । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत ललितपुर

आजको मौसम : चार प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ