१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

रिमुवाको रक्तदानमा ५१ युनिट संकलन



बुटवल । रिमुवा रुपन्देही सम्पर्क समाजको वार्षिक कार्यक्रम अन्तरगत शनिबार बुटवलमा बृहद रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

समाजको स्थापना दिवसको अबसर पारेर नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा केन्द्रकै सभाहलमा गरिएको कार्यक्रममा ५१ पोइन्ट रगत संकलन भएको संयोजक बिष्णु गौतमले बताउनुभयो ।

कार्यक्रममा समाजका अध्यक्ष मतिराज पौडेल, समाजका कोषाध्यक्ष दुर्गा पौडेल, सदस्य कमल पौडेल, नेपाल स्वयंसेवी रक्तदाता समाजका रुपन्देही जिल्ला सदस्य हरी प्रसाद ज्ञवाली तथा समाजका उपाध्यक्ष हेम बहादुर पछाइ, सहसचिब दुर्लव अस्लामी, सदस्य केशब पौडेलले स्वयंसेवी रक्तदाताहरुलाई प्रमाण पत्र बितरण गर्नुभएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ६ : ४१ बजे

होलीमा सुनिन छाड्यो ‘जोगिरा सररर…!’ , संस्कृतिप्रेमीहरू चिन्तित

धनुषा । वसन्त ऋतुको आगमनसँगै मिथिलाञ्चलका गाउँटोलमा गुञ्जिने होलीको सुमधुर

प्रतिनिधिसभा निर्वाचन : कास्की-२ मा त्रिपक्षीय भिडन्त हुँदै

पोखरा । कास्की क्षेत्र नं २ मा १७ जना उम्मेदवार

‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ

काठमाडौं । पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई

नवलपुरमा निर्वाचन तयारी पूरा

नवलपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि नवलपरासी

अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले फेरि ४० अर्ब रुपैयाँ उठाउँदै

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि नेपाल राष्ट्र बैंकले