१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

लायन्स क्लव अफ बुटवल स्टार्समा शुसिल पाण्डे



बुटवल । सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बुुटवल स्टार्सको आगामी बर्ष २०२०-२०२१ को लागि नयाँ नेतृत्व चयन हुनुभएको छ । क्लबको आगामी बर्षको लागि नयाँ अध्यक्षको रुपमा शुसिल पाण्डे चयन हुनुभएको हो ।

शनिबार सम्पन्न कार्यक्रमबाट २२ जना नया कार्यसमितिको प्रथम उपाध्यक्षमा एन्जिल मोम्मद्द मिया, द्धितिय उपाध्यक्षमा विजय कुमार वर्णवाल, तृतिय उपाध्यक्षमा रिन्कु लिगल, सचिवमा भुपेन्द्र अर्याल, कोषाध्यक्षमा किरण के.सी, सह–सचिवमा बिश्वजित कसौधन, सह–कोषाध्यक्षमा रामबहादुर शाही चयन हुनुभएको हो ।

यस्तै पि.आर.ओ दुुर्गा बहादुुर आले, एलसिआइएफ कोडिनेटर चेयरपर्सन कृण्ण जिसि क्लब मेम्बरसिप चेयरपर्सन पिताम्बर अर्याल, क्लब मार्केटीङ कम्यूनिकेशन चेयरपर्सन बिष्णुु ज्ञवाली, निर्देशक डायवटिज चेयरपर्सन राजन जिसी, निर्देशक हन्र्गर चेयरपर्सन रबि भट्टराई,निर्देशक भिजन चेयरपर्सन ढकेश्वर भट्टराई,निर्देशक क्यासर चेयरपर्सन मान बहादुर श्रेष्ठ, निर्देशक युथ चेयरपर्सन नबिन पन्थी, निर्देशक फाईन्स चेयरपर्सन रुक्मागत पाण्डे, निर्देशक स्पोट चेयरपर्सन विजय प्रधान, निर्देशक सर्विस चेयरपर्सन डा.अन्जनि बर्नवाल,टेल-ट्वीटर अब्दुल सलामत टेमर माबृजकिशोर बर्मा, चयन हुनुभएको छ ।

अन्र्तराष्ट्रिय लायन्सको नियम अनुसार डिष्ट्रिक ३२५ बि २ नेपालको कन्भेन्सन हुन अगाबै क्लबहरुको नया कार्यसमिति चयन गनुपर्न भएकोले स्टार्समा २०२०/२१को लागि नया कार्यसमिति चयन गरेको निवार्चन आयुुक्त एमएल पाण्डे (एमजेएफ) ले जानकारी दिनुभयो ।
कार्यक्रमा २०१९/२०का अध्यक्ष दिपक भट्टराई (एमजेएफ)ले नया कार्यसमिति बधाई र क्लबलाई कसरी आगाडी क्रियासिल गराउन र समाजिक काममा जोड दिन आग्रह गर्नुभयो ।

क्लवका संस्थापक अध्यक्ष तथा रिजन चेयरपर्सन सन्दीप कसौधन (एमजेएफ)ले सामाजिक सेवा भावले स्थापना भएको क्लवले छोटो समयमा नै विभिन्न क्रियाकलापन गरी समाजमा उदहारणीय कार्य गरेको भन्दै आगामी दिनमा पनि निरन्तता दिनको लागि अग्रह गर्नुभयो ।

यस्तै कार्यक्रमा पूर्व अध्यक्ष तथा जोन चेयरपर्सन आशिष कृण्ण श्रेष्ठ(एमजेएफ)ले बोल्दै क्लवको गरिमा अझै बडि बढाउनको लागि नयाँ नेतृत्व सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाले यसको लागि सबै संगको हातेमाले समेत आवश्यक रहेको धारणा राख्नुभएको थियो ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ६ : ०० बजे

नख्खु जेल प्रकरणमा रवि लामिछानेसहित चार जनामाथि सूक्ष्म अनुसन्धान सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा नख्खु

जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र

पूर्वाधार विस्तारमा प्रगति, सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो

काठमाडौं । मुलुकको आर्थिक तथा सामाजिक विकासको आधार मानिने भौतिक

शुक्रबार अपरान्ह ४ बजे बजेट भाषण

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री