१५ कार्तिक २०८३, आइतबार | November 2, 2026

कोरोना भाइरस विरुद्ध सार्कका राष्ट्रप्रमुख सरकार प्रमुखहरुबीच भिडियो कन्फ्रोन्स हुदै



काठमाडौ । कोरोना भाइरस कोभिड १९ विरुद्ध साझा रणनीति तय गर्न दक्षिण एसियाली सहयोग संगठन (सार्क) सार्क राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखहरूबीच भिडियो कन्फ्रेन्स सुरु भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा भैरहेको भिडियो कन्फ्रेन्समा सार्क राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरू सहभागी रहनुभएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यलाभको कामना गर्दै कन्फ्रेन्स सुरु गर्नुभएको थियो ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ६ : ०५ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का