४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोना भाइरसविरुद्ध सार्क एकजुट : आपतकालीन कोषमा भारतले १ करोड डलर राख्ने



काठमाडौ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्र कोरोना भाइरसविरुद्धको अभियानमा एकजुट भएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीको प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओली लगायत सार्क सदस्य राष्ट्रले सहमति जनाउनुभयो ।

मोदीले आपतकालीन कोष बनाउने प्रस्ताव गर्नुभएको थियो । कोषमा भारतले १ करोड डलर रकम जम्मा गर्ने घोषणा गरेको छ । कोष साझा रणनीति र सहायतामा केन्द्रित हुनेछ ।

आपतकालीन कोष आवश्यकताअनुसार सार्क सदस्य राष्ट्रमा प्रयोग गरिनेछ । भारतले आवश्यक सहयोग सदस्य राष्ट्रलाई उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ८ : २२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको