२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

एसइईको हरेक परीक्षा केन्द्रमा आइसोलेसन कक्ष



काठमाडौ । माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)को हरेक परीक्षा केन्द्रमा आइसोलेसन कक्ष निर्माण हुने भएको छ ।

६ चैतदेखि सुरु हुने एसइई परीक्षामा सहभागी विद्यार्थीमा रुघा, सामान्य ज्वरोलगायत समस्या देखिए छुट्टै कक्षामा राखेर परीक्षा दिने व्यवस्था मिलाइने भएको छ ।

शिक्षा र स्वास्थ्यमन्त्रीको केही दिनअघि बसेको बैठकले हरेक परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय पनि गरिसकेको छ ।

स्वास्थ्य मन्त्रालयबाट खटिने स्वास्थ्यकर्मीले परीक्षार्थीलाई जाँच गर्दा रुघा, ज्वरो देखिएमा आइसोलेसन कक्षमा राखेर परीक्षा दिने व्यवस्था गर्न लागिएको परीक्षा नियन्त्रक रामराज खकुरेलले बताउनुभयो ।

यस वर्ष एक हजार नौ सय ९४ परीक्षा केन्द्र कायम भएका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ७ : २८ बजे

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

त्रिवेणी । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा

राहुघाट-पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिका-३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

गगनलाई राजीनामा नदिन चन्द्र भण्डारीको सुझाव, भने- “भाग्ने होइन, कांग्रेस बचाउने समय” हो   

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पार्टीको पराजयपछि नैतिक जिम्मेवारी लिँदै सभापति

रूपन्देहीका विभिन्न स्थानबाट अवैध भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ एक करोड दुई लाख ५३ मतगणना, रास्वपा अग्रस्थानमा

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई