३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

कोरोनाको वहना हुने कालोवजारी नियन्त्रण गर्न खुद्रा किराना व्यावसायीको माग



बुटवल । कोरानोको वहानामा कालोवजारी बढेको भन्दै त्यसको नियन्त्रण गर्न सवै लाग्नु पर्ने खुद्रा किराना व्यावसायी संघ रुपन्देहीले जनाएको छ ।

पछिल्लो समय बजारमा दैनिक उपभोग्य बस्तु तथा खाद्यन्यहरुको अभाव देखाई कसैपनि पनि उपभोत्तालाई मर्कामा पार्न नहुने खुद्रा किराना व्यावसायी संघ रुपन्देहीले जनाएको छ ।

संघका अध्यक्ष ज्ञान प्रसाद न्यौपाने आज एक प्रेश विज्ञप्ती जारी गर्दे दैनिक उपभोग्य बस्तु र खाद्यन्यमा किराना व्यावसायी तथा होलसेलर र स्टल राख्ने नाममा कसैले पनि कालोबजारी गरेका स्थानीय प्रशासले कडा कारवार्ही गर्नुपर्ने उल्लेख छ ।

विज्ञप्तीमा कालोबजारी नियन्त्रणका लागि सरकारले प्रभावकारी रुपमा अनुगमन, नियन्त्रण र नियमनको माग गर्दे खुद्रा किराना व्यावसायी संघले सघाउने पर्ने प्रतिवद्धता समेत जनाएको छ ।

संघले होलसेलर र डिलरहरु समान अभाव बनाएर किराना व्यावसायीहरु अप्ठारोमा नपार्न पनि आग्रह गरेको छ । अनावस्यक स्टक राखेर अभाव देखाउने हुदाँ स्थानीय प्रशासन बिषेश चनाखो बन्नुपर्ने उल्लेख छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ७ : १३ बजे

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका

विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

काठमाडौं । आज विश्व रक्तदाता दिवस हो । ‘मानवताका लागि

हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु

झापा । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जादै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने औपचारिक भ्रमणका लागि