१६ आश्विन २०७९, आइतबार | October 2, 2022

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा २८ नेपाली अलपत्र (सूचीसहित)



काठमाडौ । संयुक्त अरब इमिरेट्स (युएई)बाट नयाँ दिल्ली हुँदै काठमाडौं आउनुपर्ने २८ नेपाली नयाँ दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका छ्न ।

एयर इन्डियाबाट काठमाडौं आइपुग्नुपर्ने नेपाली दिल्लीमा अलपत्र परेका हुन् । उनीहरुले कोरोना भाइरसको संक्रमण भए नभएको टेष्ट गर्ने भन्दै आफूहरुलाई रोकिएको गुनासो गरेका छन् ।

नेपाली नागरिकले आफूहरुको जहाज छुटेको बताएका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ६ : ०१ बजे

आयोगले तोक्यो निर्वाचनका लागि खर्चको सीमा

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि

सुदीप गौतम – मर्दी हिमाललाई विश्वमाझ चिनाए, ३५ वर्षकै उमेरमा मर्दीमै बिलाए

गण्डकी । पछिल्लो समयमा पदयात्रा पर्यटनमा चासो र चर्चा कमाएको

एनआरएनए कार्यकारी अध्यक्षमा रविना थापा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको भूमिकामा

भोजपुरे खुकुरीको माग बढदै, कालिगड अभाव

भोजपुर । भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन, ‘यहाँ त भोजपुरे

लिङ्गे पिङ सम्झँदै गुलेली पिङमा मच्चिँदै हुईंकिने

कुश्मा । “कस्तो आङ्नै जिरिङ् भो । दसैंमा एकपटक भूँइ