१० चैत्र २०७९, शुक्रबार | March 25, 2023

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा २८ नेपाली अलपत्र (सूचीसहित)



काठमाडौ । संयुक्त अरब इमिरेट्स (युएई)बाट नयाँ दिल्ली हुँदै काठमाडौं आउनुपर्ने २८ नेपाली नयाँ दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका छ्न ।

एयर इन्डियाबाट काठमाडौं आइपुग्नुपर्ने नेपाली दिल्लीमा अलपत्र परेका हुन् । उनीहरुले कोरोना भाइरसको संक्रमण भए नभएको टेष्ट गर्ने भन्दै आफूहरुलाई रोकिएको गुनासो गरेका छन् ।

नेपाली नागरिकले आफूहरुको जहाज छुटेको बताएका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ६ : ०१ बजे

भैरहवामा पहिलो पटक इण्डो–नेपाल बक्सिङ खेल

भैरहवा । शनिबार भैरहवामा इण्डो(नेपाल बक्सिङ खेलको आयोजना हुने भएको

बीपीसीको विद्युत् महसुल निर्धारण प्रस्तावमा जनप्रतिनिधिको असन्तुष्टि

बुटवल । बुटवल पावर कम्पनी लिमिटेडले विद्युत् नियमन आयोगसमक्ष विद्युत्

कञ्चपुरकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु

धनगढी । नेपालको कैलाली(कंचनपुरसंग सीमा जोडिएको दुधवा नेसनल पार्क भित्र

आम जनता पार्टी र माओवादी समाजवादीबीच एकता

काठमाडौं । प्रभु साह नेतृत्वमा आम जनता पार्टी र नेकपा

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत प्राप्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत प्राप्त