२२ भदौ २०८३, सोमबार | September 7, 2026

सेल्फ क्वारेन्टाइनमा कलाकार



काठमाडौ । कोभिड–१९ बाट बच्न कलाकार सतर्क हुन थालेका छन् ।

नेपालीदेखि हलिउड, बलिउड कलाकार सेल्फ आइसोलेसनमा बसिरहेका छन् । कोरोनाको प्रभाव नेपाली सिनेमाको छायाङ्कनदेखि प्रदर्शनसम्म परेको छ ।

त्यसैले अहिले कलाकार फुर्सदमा छन् । अधिकांश कलाकार परिवारका साथ फुर्सदको समय बिताइरहेका छन् ।

दीपक वज्राचार्य अस्ट्रेलिया टुर स्थगित गरी स्वदेश फर्किएर सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् ।
टुरमा गएको उनको समूह सेल्फ क्वारेन्टाइनमा बसेको गायक वज्राचार्यले जानकारी दिए ।

उनले आफूसहितको समूह अस्ट्रेलियामा दुई महिनाका लागि कन्सर्ट गर्न गएको थियो तर कोरोनाले विश्वभर आतङ्क फैलाएको थाहा पाएपछि दुई हप्तामै स्वदेश फर्किएको बताए ।

आजको गोरखापत्र दैनिकले यो समाचार प्रकाशित गरेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ६ : ४८ बजे

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा