३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

भारतकाे पटना अस्पतालमा भर्ना गरिएका नेपालीमा कोरोना पुष्टि हुन बाँकी



काठमाडौ । भारतको पटना मेडिकल कलेज, बिहारमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण भएको आशंकामा भर्ना गरिएका वीरगन्जका एक नेपालीमा कोरोना संक्रमण भएको पुष्टि हुन बाँकी रहेको अस्पतालले जनाएको छ ।

पटना मेडिकल कलेज, बिहारका प्रिन्सिपल प्रा. डा. विद्यापति चौधरीले अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको पुष्टि भइनसकेको जानकारी दिनुभयो ।

अस्पतालका अनुसार उनको रिपोर्ट नेशनल इस्टिच्यूट अफ मेडिकल साइन्स, पुनेमा पठाइएको छ । वीरगञ्जका उनी केही दिनअघि अस्पतालमा भर्ना भएका थिए । भारतीय सञ्चारमाध्यमले उनलाई कोरोना संक्रमण भएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ७ : ०८ बजे

सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका

बुटवलमा ‘रिभोलुसन डान्स प्रतियोगिता २०८३’ हुने, विजेताले पाउनेछन् ५५ हजार बढी नगद

बुटवल । युवा प्रतिभाको प्रस्फुटन तथा नृत्यकलाको प्रवर्द्धन गर्ने उद्देश्यले

स्थानीय र प्रदेशसभा निर्वाचनका लागि एमालेको ‘मिसन जागरण अभियान’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थानीय र प्रदेश तहको