४ श्रावण २०८३, सोमबार | July 21, 2026

तिनाउ एफ एमका अध्यक्ष शेरचनद्धारा एक महिनाको भाडा नलिने घोषणा



बुटवल । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणको जोखिमका व्यापार व्यावसाय बन्द भईरहेका बेला तिनाउ एफ एम मिडिया प्रा.लिका अध्यक्ष तथा समाजसेवी मृगेन्द्र कुमार शेरचनले आफ्नो व्यवसायिक सटर तथा गोदामहरुको एक महिनाको बहाल नलिने घोषणा गर्नुभएको छ ।

बुटवल उप–महानगरपालिका वडा नंं.५ अमरपथ निवासी शेरचनले अमरपथमा रहेको व्यावसायिक सटरहरुमा विभिन्न व्यावसाय गर्दै आएका व्यवसायीहरुलाई यस्तो समयमा केही भएपनि राहत स्वरुप सहयोग पुग्ने बताउँदै चैत्र महिनाको (१ महिना) बहाल नलिने घोषणा गर्नुभएको हो ।
उहाको घरमा सटर, गोदाम र कोठाहरु गरी १८ ओटा भाडामा दिनुभएको छ ।

साथै उहाँले यस्तै विषम परिस्थिती कायमै रहि रहेमा थप आगामी महिनाहरुको पनि बहाललाई पुर्न विचार गरी व्यावसायीहरुलाई सहयोग गर्ने बताउनुभयो ।

शेरचन लुम्बिनी अञ्चलको पहिलो रक्तmदाता हुनुहुन्छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ६ : ५९ बजे

प्रहरीबाट “लागू औषध मुक्त खजुरा अभियान” संचालन

खजुरा । पछिल्लो समय लागू औषधको मुख्य बजार बन्दै गएको

पूँजीगत खर्चको निराशा र राजस्व सङ्कलनको कमजोरी सच्याउन सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

विपद्का बेला कार्यालय नछोड्न स्थानीय तहका कर्मचारीलाई निर्देशन

काठमाडौं । देशका विभिन्न भागमा अविरल वर्षा, बाढी, पहिरो लगायतका

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा