५ पुस २०८२, शनिबार | December 20, 2025

कृषि मन्त्रालयका कर्मचारीले उपचार काेषमा डेढ लाख बढि सहयोग गर्ने



बुटवल । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा प्रदेश ५ मा कार्यरत कर्मचारीहरूले प्रदेश नं ५ सरकारले स्थापना गरेकाे काेभिड १९ नियन्त्रण तथा उपचार काेषमा सहयोग गरेका छन ।

बुधबार मन्त्रालयका सचिव तेज बहादुर सुवेदिकाे अध्यक्षतामा बसेकाे बैठकले १ लाख ७३ हजार ९सय रूपैंया जम्मा गर्ने निर्णय गरेकाे हाे ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ८ : ०७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको