५ श्रावण २०८३, मंगलबार | July 21, 2026

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस संक्रमण



एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिश जोन्सनलाई कोरोना भाइरसको संक्रमण भएको छ । उहाले आफूलाई कोरोना भाइरसको संक्रमण भएको बताउनुभएको छ ।

बिबिसीका अनुसार कोरोना भाइरसको परीक्षण पोजेटिभ देखिएपछि प्रधानमन्त्री जोन्सनलाई आइसोलेसनमा राखिएको छ । उहालाई डाउनिंग स्ट्रिटमा आइसोलेसनमा राखिएको छ ।

सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै प्रधानमन्त्री जोन्सनले आफू कोरोना संक्रमित भएकाले आइसोलेसनमा बसेको जानकारी दिनुभएको हो ।

यसअघि बेलायती राजकुमार चाल्र्सलाई कोरोना संक्रमण भएको थियो । उहाको उपचार जारी छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ५ : ३५ बजे

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

तयारी पोसाक उद्योगको विकासमा सरकार कटिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको