४ पुस २०८२, शुक्रबार | December 19, 2025

अष्ट्रेलियामा थप सात नेपालीमा कोरोना भाइरसको संक्रमण !



मेलवर्न । अष्ट्रेलियामा थप सातजना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सिड्नीको ग्रानभिलमा बस्ने ४ नेपालीमा कोरोना भाइरसको संक्रमण फेला परेको छ ।

नेपाली दूतावास अष्ट्रेलियाकाअनुसार सुरुमा एक नेपाली युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । परीक्षणका क्रममा उनीसँगै बस्ने अन्य तीनजनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै मेलवर्नमा पनि एकै परिवारका तीन जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । यसअघि एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । अष्ट्रेलियामा नेपालीको संख्या झण्डै ७० हजारको हाराहारीमा रहेको अनुमान छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ७ : ४९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको