४ श्रावण २०८३, सोमबार | July 21, 2026

लकडाउनकाे कारण विक्रि नभएकाे कृषि उपज शंकलनमा प्रदेश सरकारले सघाउने



बुटवल । लक डाउनका कारण उत्पादन भएकाे कृषि जन्य उपज विक्रिका लागि प्रदेश ५ सरकारले सहजिकरण गर्ने भएकाे छ ।

भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ अन्तरगतकाे कृषि विकास निर्देशनतलय ले सुचना प्रकाशन गरि कुनै पनि किसानकाे उत्पादित कृषि उपज बिक्रि गर्नकाे लागि साधन नभएमा सरकारले नै व्यस्थापन गरि सरकारले ताेकेकाे बिक्री केन्द्र सम्म लगेर विक्रि वितरणका लागि सहयाेग गर्ने भएकाे हाे ।

लक डाउनकाे अवसरमा कुनै पनि किसानकाे विक्रि नभएकाे उपज संकलन गरि विक्रि वितरणकाे व्यवस्था मिलाउन लागिएकाे कृषि विकास निर्देशनालयका प्रमुख याम नारायण देवकाेटाले जानकारी दिनुभयो ।

सम्बन्धित विक्रि स्थल सम्म लैजाने साधान छैन भने कृषि निर्देशनालयकाे फाेन ०७१- ४२००१२ र भिमकान्त शर्मा ९८४७०२३०८ लाई सम्पर्क गर्न किसानहरुलाई मन्त्रालयले  आग्रह गरेकाे छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  २ : २४ बजे

प्रहरीबाट “लागू औषध मुक्त खजुरा अभियान” संचालन

खजुरा । पछिल्लो समय लागू औषधको मुख्य बजार बन्दै गएको

पूँजीगत खर्चको निराशा र राजस्व सङ्कलनको कमजोरी सच्याउन सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

विपद्का बेला कार्यालय नछोड्न स्थानीय तहका कर्मचारीलाई निर्देशन

काठमाडौं । देशका विभिन्न भागमा अविरल वर्षा, बाढी, पहिरो लगायतका

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा