८ चैत्र २०८२, आइतबार | March 22, 2026

लकडाउन चैत २५ गतेसम्म लम्बियो



काठमाडौ । सरकारले चैत २५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले परिस्थितिलाई ध्यान दिँदै लकडाउन बढाउने निर्णय गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद बैठकमा चैत २५ गते राति १२ बजेसम्मका लागि लकडाउन बढाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिनुभयो ।

लकडाउनमा जनतालाई परेका समस्या र कोरोना भाइरसको संक्रमण बढ्न नदिन गरिएको सचेतनाबारे बैठकमा समीक्षा भएको छ । अन्य निर्णय भने आउन बाँकी छ ।

कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि लकडाउन जारी राखेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ८ : १२ बजे

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामाबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

हिमपातले किसानलाई राहत

मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले यहाँका किसान र

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

महोत्तरी । महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा आजदेखि विधिवत रुपमा चैती छठ

होर्मुज जलमार्ग विवाद चर्किँदै : ट्रम्पको इरानलाई ४८ घण्टे चेतावनी, क्षेत्रीय तनाव बढ्दो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र होर्मुज

नेपालगन्ज भन्सार : लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को आठ