३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

काेराेना कहर : लकडाउनको सातौं दिन देशभर यस्तो देखियो (फोटो फिचर)



काठमाडौ । लकडाउनको सातौं दोस्रो दिन देशभरका सकड सुनसान नै बनेका छन् । शहर तथा बजारमा मानिसको चहलपहल ठप्प भएको छ । सडकमा प्रहरीको तैनाथी जारी छ । सडकमा एम्बुलेन्स, दूधको गाडी र सञ्चारकर्मीको सवारी साधन फाटफुट चलेका मात्र छन् । बजारमा औषधि पसल भने खुला छन् ।

कोरोना भाइरस (कोभिड १९) को नियन्त्रणमा सरकारले घोषणा गरेको लकडाउनलाई सफल बनाउन प्रहरीले सवारी साधन पनि नियन्त्रणमा लिएको छ । भारतीय नाकामा नेपालीहरु उद्धारको माग गर्दै बसेका छन् । नेपाल–भारत सीमा बन्द छ । अहिले लकडाउनले प्रभावित अति विपन्न परिवारलाई राहात समेत वितरण गर्न थालेको छ ।

फोटो फिचर

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ९ : १३ बजे

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा

अदालतको निर्णयले पार्टी टुक्रियो, अब एकता नै विकल्प : शशांक कोइराला

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस

लुम्बिनी प्रदेशको बजेट भोलि प्रस्तुत हुँदै, कृषि, रोजगारी र पूर्वाधारमा जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर, सयभन्दा बढी लाभान्वित

काठमाडौं । नेपालस्थित पाकिस्तान दूतावास र पाकिस्तान नेपाल एलुम्नाइ नेटवर्क

रोट्रयाक्ट युथ आइकन-२०८३ को उपाधि सबिता पोख्रेललाई

बुटवल । रोट्रयाक्ट युथ आइकन-२०८३ को उपाधि सबिता पोख्रेलले जितेकी