८ चैत्र २०८२, आइतबार | March 22, 2026

लकडाउन एकहप्ता थप्ने उच्चस्तरीय समितिको निर्णय : मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्ने !



काठमाडौ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समनवय समितिले लकडाउनको समय एकहप्ता थप्ने निर्णय गरेको छ ।

हिजो बसेको समितिको बैठकले यस्तो निर्णय गरेको समितिका संयोजक रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको सचिवालयले जनाएको छ ।

समितिले गरेको निर्णय अनुमोदनका लागि आजै मन्त्रिपरिषद् बैठकमा पेश हुनेछ । दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको समय एकहप्ता थप्ने निर्णयलाई अनुमोदन गर्ने स्रोतको भनाइ छ ।

सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि गएको १० गतेदेखि लकडाउन थालेको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  १२ : ३६ बजे

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : अख्तियारद्वारा पुनः २१ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded