४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोना अपडेट : मृत्यु हुनेको संख्या ७५,७५८ पुग्यो



काठमाडौ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७५ संख्या ७ सय ५८ पुगेको छ । १३ लाख ५६ हजार २ सय ९२ जना संक्रमित भएका छन् । २ लाख ९० हजार ५ सय ५० जना उपचारपछि घर फर्किएका छन् । झण्डै ५० हजार गम्भीर अवस्थामा उपचार गराइरहेका छन् ।

आज स्पेनमा ४ सय ५७ र अमेरिकामा थप ७२ जनाको मृत्यु भएको छ । संक्रमितका हिसाबले अमेरिकामा ३ लाख ६७ हजार ६ सय ५० जना संक्रमित भएका छन् । त्यहाँ १० हजार ९ सय ४३ जनाको ज्यान गइसकेको छ ।

स्पेनमा १३ हजार ७ सय ९८, इटलीमा १६ हजार ५ सय २३, जर्मनीमा १ हजार ८ सय १०, चीनमा ३ हजार ३ सय ३१, फ्रान्समा ८ हजार ९ सय ११, इरानमा ३ हजार ७ सय ३९ र बेलायतमा ५ हजार ३ सय ७३ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ४ : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको