८ चैत्र २०८२, आइतबार | March 22, 2026

तिनाउ मिसन डेभलपमेण्ट बैंकद्धारा कोरोना राहत कोष तथा स्थानिय तहमा सहयोग



बुटवल । तिनाउ मिसन डेभलपमेण्ट बैंकद्धारा कोरोना राहत कोष तथा स्थानिय तहमा सहयोग हस्तान्तरण गरेकाे छ ।

हाल विश्वव्यापी रुपमा फैलिंदै गएको कोरोना भाइरसकाे महामारीका कारणबाट नेपालमा समेत प्रकोप फैलिन सक्ने भन्दै  सरकारले देशमा लकडाउन घोषणा गरेसंगै देशमा भएको  विपन्न परिवारहरुको लागि खाद्यन्न तथा कोरोना भाईरसबाट संक्रमितहरुलाई उपचारको लागि सहयोग गर्ने उदेश्यले तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडले प्रदेश नं. ५ को कोरोना उपचार तथा नियन्त्रण सम्वन्धी मुख्य मन्त्री राहत कोषमा रु १० लाख प्रदान गरेको छ ।

१० लाखको चेक बैंकका अध्यक्ष टिकाराम घिमिरे, संचालक समिती सदस्य जीवन प्रसाद वझा, राजेन्द्र प्रसाद वझा तथा प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठको उपस्थितीमा प्रदेश नं. ५ का माननीय मुख्यमन्त्री शंकर प्रसाद पोखरेललाई हस्तान्तरण गर्नुभयो ।

साथै, यस विकास बैंकको ५४ वटा शाखा कार्यालय रहेको स्थानका स्थानिय तहमा समेत रु १० लाख वरावरको राहत सामाग्री समेत वितरण गरेको छ ।

उक्त राहत रकम एवं सामाग्री वितरणको लागि बैंकका सम्पुर्ण कर्मचारीहरुले १ दिनको पारिश्रमिक योगदान गरेका छन् र बैंकले आप्mनो सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नुपर्ने कोषबाट योगदान गरेकोछ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ७ : ३७ बजे

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले