५ पुस २०८२, शनिबार | December 20, 2025

आजको मौसम : पूर्वी तथा मध्य पहाडी भू–भागमा आंशिक बदली, मेघगर्जन, चट्याङ र हावाहुरी सहित क्षणिक वर्षा



काठमाडौ । अहिले देशभर स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पूर्वी तराईको भू–भागका साथै मध्य भू–भागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो देशको पूर्वी तथा मध्य पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

पूर्वी तथा मध्य पहाडी भू–भागका एक, दुई स्थानमा अपरान्ह पछि मेघगर्जन,

पूर्वी तथा मध्य पहाडी भू–भागमा आंशिक बदली, मेघगर्जन, चट्याङ र हावाहुरी सहित क्षणिक वर्षा सहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी पहाडी भू–भागका एक, दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  ७ : २८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको