५ श्रावण २०८३, मंगलबार | July 21, 2026

बुटवलका समाजसेवी शेर बहादुर गुरुङद्धारा प्रदेश सरकारलाई रकम हस्तान्तरण



बुटवल । प्रदेश नम्बर ५ सरकारले स्थापना गरेको विपत व्यावस्थापन राहत कोषमा बुटवलका समाजसेवी शेर बहादुर गुरुङले सरकारलाई रकम प्रदान गर्नुभएको छ ।

बुटवल उपमहानगरपालिका ११ निवासी समाजसेवी शेरबहादुर गुरुङले सरकारको बिपत ब्यबस्थापन लागि संचालन गरेको राहत कोषमा सहयोग पूराउने उदेश्यले प्रदेश सरकार र संघिय सरकारलाई रकम प्रदान गर्नुभएको हो ।

पूर्व राजसभा सदस्य समेत रहनुभएका समाजसेवी गुरुङले प्रदेश नम्बर ५ मुख्यमंत्री शंकर पोखरेल आज मुख्यमन्त्री कार्यालयमा १ लाख रुपयाँ नगद हस्तान्त्रण गर्नुभएको हो । भने प्रदेश नम्वर ४ र संघिय सरकारलाई पनि बैकवाट एक एक लाख रुपयाँ दिदै हुनुहुन्छ ।

पर्वतमा जन्मनुभएका समाजसेवी गुरुङले विपतको बेला सहयोग गर्नु सबैको दाहित्व भएको भन्दै आफ्नो जन्मभूमि प्रदेश नम्बर ४ र संघीय सरकारलाई पनि राहत कोषमा रकम हस्तान्तरण गर्ने बताउनुभयो ।

त्यसका लागी ४ नम्बर प्रदेश मूख्यमन्त्री पृथ्वी गुरुङ र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापासँग कुराकानी भएको उहाका छोरा अशोक गुरुडले बताउनुभयो ।

यस क्षेत्रमा विभिन्न सामाजिक संघसंस्थामा लामो समय काम गर्नुभएको ९२ बर्षिय गूरुडले सरकारले स्थापना गरेको राहत कोषमा आफुले पनि एउटा ईटा थप्पे उदेश्यले नगद हस्तारण गर्नुभएको बताउनुभयो ।

उहाले विश्वभर नै समस्या भएको बेला सवैले सरकारलाई सहयोग गनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  ९ : २५ बजे

‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

सुदूरपश्चिम । ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै जाँदा कैलालीमा

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

काठमाडौं । सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६

जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह

विश्वकप लिग-२ मा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बिहान