२६ जेष्ठ २०८०, शुक्रबार | June 9, 2023

आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली, मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना



काठमाडौ । अहिले देशभर स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पश्चिमी भू–भाग तथा पहाडी भू–भागका केही स्थानमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही एक, दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

आज राती देशको पश्चिमी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

पश्चिमी पहाडी भू–भागका एक, दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ७ : १७ बजे

टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी

पोखरा । गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गते खुला

अझै केही दिन देशभर तापक्रम बढ्ने, यस वर्ष बर्षा पनि कम हुने

काठमाडौं । देशभरको तापक्रम अझै केही दिन रहने मौसम पूर्वानुमान

विकास र समृद्धिको ढोका खोल्छौँ : अध्यक्ष केपी ओली

स्याङ्जा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको

राष्ट्रपति पौडेलसँग स्विस राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले

नागरिकता विधेयक राष्ट्रघाती – मनोज भट्ट

बुटवल । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले राष्ट्रपति रामचन्द्र पौडेलले