४ पुस २०८२, शुक्रबार | December 20, 2025

बुटवल र तिलात्तमालाई लायन्स चाैतारीद्वारा २०/२० हजार सहयाेग



बुटवल । रुपन्देहीमा क्रियाशील लायन्स क्लब अफ बुटवल चाैतारीले तिलाेत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिका मा स्थापना गरिएकाे विपत् जाेखिम व्यवस्थापन तथा न्युनिकरण काेषमा २०/२० हजार नगद प्रदान गरेकाे छ ।

लायन्स क्लब अफ बुटवल चाैतारीका निवर्तमान अध्यक्ष माधव खनालकाे संयाेजक्तवमा उक्त रकम प्रदान गरिएकाे हाे ।

लायन्स क्लव अफ बुटवल चाैतारीका अध्यक्ष टेकराज न्याैपाने ले संस्थापक थर्ड भिपि जीवन अधिकारी सहितकाे समुहले बुटवल उपमहानगरपालिका का प्रमुख शिवराज सुवेदी लाई २० हजार रुपैयाको चेक प्रदान गर्नुभएको हाे ।

यस्तै तिलोत्तमा नगरपालिकाको बिपत ब्यावस्थापन कोष मा क्लब को तर्फ बाट राहत स्वरुप नगद २० हजार तिलोत्तमा नगरपालीका का मेयर बासुदेव घिमिरेलाई चार्टर प्रेसिडेन्ट लुकराज न्याैपाने र प्रथम उपाध्यक्ष एकदेव बस्यालले प्रदान गर्नुभएकाे हाे ।

क्लवका निवर्तमान अध्यक्ष माधव खनालका अनुसार क्लबले विगतका दिनहरूमा विभिन्न सामाजिक काम गर्दै आएकाे छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  १० : २४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको