८ चैत्र २०८२, आइतबार | March 22, 2026

आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बदली, मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना



काठमाडौ । अहिले देशभर पश्चिमी वायुको प्रभावका साथै स्थानीय वायुको प्रभाव कायमै छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिमी पहाडी भू–भागमा सामान्य बदली भई केही स्थानहरुमा मेघगर्जन र चट्याङ सहित वर्षा हुने सम्भावना रहेको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ महाशाखाले जनाएको छ ।

पहाडी भू–भागमा अपरान्ह पछि सामान्य बदली भई केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।

आज राती देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूवानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ७ : २१ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय