१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या १ लाख ४५ हजार ५ सय १६



काठमाडौ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४५ हजार ५ सय १६ पुगेको छ ।

संक्रमितको संख्या २१ लाख ८२ हजार २५ पुगेको छ । गम्भीर अवस्थाका बिरामीको संख्या ५६ हजार ५ सय ९५ जना पुगेको छ ।

अमेरिकामा ज्यान गुमाउनेको संख्या ३४ हजार ६ सय १३ पुगेको छ । इटलीमा २२ हजार १ सय ७०, स्पेनमा १९ हजार ३ सय १५, फ्रान्समा १७ हजार ९ सय २० जनाको मृत्यु भएको छ ।

त्यस्तै, बेलायतमा १३ हजार ७ सय २९, जर्मनीमा ४ हजार ५२ जना, इरानमा ४ हजार ८ सय ६९ जना, बेल्जियममा ४ हजार ८ सय ५७ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ८ : १६ बजे

निर्वाचनका दिन पर्यटक वाहक सवारीका निम्ति अनुमति लिनुपर्ने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन पर्यटकको आवागमनका लागि कम्तीमा

बुटवल सुख्खानगरबाट लाखौंको अबैध मदिरा प्रहरी नियन्त्रणमा

बुटवल । बिलबिजक बिना बुटवलको सुख्खानगरको एक गोदाममा अनलोड गर्न

एक लाख छयासी हजार अस्थायी मतदाता कायम

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ८६ हजार

बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपिभी खोप लगाइयो

नेपालगन्ज । बाँकेमा सात हजार ८९७ जना किशोरीलाई पाठेघरको मुखको

गोरखाको एउटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई

गोरखा । मुख्य निर्वाचन अधिकृतको कार्यालयले गोरखा सदरमुकामको सिटीहल मतदानस्थलमा