२० श्रावण २०८३, बुधबार | August 5, 2026

स्टार स्पोर्ट्स क्लब सैनामैना ७ द्धारा ४५ युनिट रगत संकलन



बुटवल । रुपन्देहीको सैनामैनामा रहेको स्टार स्पोर्ट्स क्लब सैनामैना ७ लम्टियाले सामाजिक कार्य गरेको छ ।

विश्वभर कोरोना महामारीका रुपमा फैलिरहेको र सोका कारण रगत अभावमा कोही कसैले ज्यान गुमाउन नपरोस भनी आयोजित रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरको क्लवका अध्यक्ष खेमराज पोखरेलले बताउनुभयो ।

कृष्ण ज्ञवालीको संयोजकत्वमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी प्रदेश नम्बर ५ का महासचिव कृष्ण पगेनी सामाजिक अभियान्ता लेखनाथ भण्डारी लगाएतले सहजिकरण गर्नुभएको थियो ।

रक्तदान कार्यक्रममा २३ जना नयाँ रक्तदाताले रक्तदान गरेको पनि संयोजक ज्ञवालीले बताउनुभयो ।

पहिलो पटक रक्त दान गर्नेहरुले आफुहरुलाई क्वले रक्तदानको महत्वका वारेमा जानकारी गराएपछि उत्साहित भएको बताएका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहिबार  ३ : ३९ बजे

विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं । देशका विभिन्न ५२ जिल्लामा भएका विपद्का ६६ घटनामा

राष्ट्र बैंकले ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

इरान युद्धपछि अमेरिकी मिसाइल भण्डार ‘खतरनाक रूपमा न्यून’

काठमाडौं । इरानसँगको युद्धका क्रममा अमेरिकी सेनाले प्रयोग गर्ने अत्याधुनिक

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

काठमाडौं । गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभर सञ्चालन