१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

अमेरिकामा कोरोना भाइरसबाट ५२ हजारभन्दा बढीको मृत्यु



काठमाडौ । करिव ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५२ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म थप १ हजार ८५१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमण अमेरिकामा मृत्यु हुनेको संख्या ५२ हजार ८५ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ ३७ हजार ३२ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ९ लाख २३ हजार ४७४ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ९३ हजार ३७९ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ७ लाख ७८ हजार ३० जनामध्ये १४ हजार ९५४ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ८ : २३ बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को