९ चैत्र २०८२, सोमबार | March 23, 2026

कोरोना कहर : ब्राजिलमा शव थन्क्याउन समस्या



एजेन्सी । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले कोरोनालाई सामान्य रुघाखोकीको रुपमा मात्रै बुझेका थिए, तर अहिले त्यहाँ शव ब्यवस्थापन गर्नै मुश्किल पर्ने अवस्थाको सिर्जना भएको छ ।

कोरोना संक्रमणका कारण दैनिक मर्नेको संख्या २० बाट बढेर सय पुगेको छ । अहिले ब्राजिलमा ३ हजार बढीको मृत्यु भैसकेको छ भने संक्रमितको संख्या ४५ हजार नाघेको छ । शव ब्यवस्थापन गर्न हम्मे हम्मे परेको छ ।

बुल्डोजरको प्रयोग गरि सामुहिक चिहानको ब्यवस्था गरिएको छ भने रेफ्रीजेरेटर जडित ट्रकमा लास माथी लास राखेर सतगतका लागि लैजानु पर्ने अवस्था आएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ९ : ११ बजे

इरान-अमेरिका/इजरायल युद्धले सन् १९७० दशकको तेल संकटको सम्झना दिलाउँदै

इरानसँगको अमेरिका–इजरायल युद्धका कारण बढ्दो ऊर्जा संकटले सन् १९७० दशकका

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका रिट न्यायाधीश शर्मा र मुसलमानको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका

खाडी जान लागेका कामदारहरू भन्छन्, “साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ”

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत