५ श्रावण २०८३, मंगलबार | July 21, 2026

बर्दिया, प्युठान र रुकुम पुर्वमा एकिकृत कृषि कार्यालय, प्रदेशमा आफ्नै प्रयोगशाला भवन बन्ने



बुटवल, १७ बैशाख । प्रदेश ५ सरकारले बर्दिया, प्युठान र रुकुम पूर्वमा एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय स्थापना गर्ने भएको छ । प्रदेश ५ मन्त्रिपरिषदको आज बसेको बैठकले तीन जिल्लामा कृषि ब्यवसायलाई एकिकृतरुपमा बिकास गर्न जिल्लामै कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।
बैठकले भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले तयार गरेको कृषिकर्मी रोजगार कार्यक्रम सञ्चालन कार्यविधि -२०७७ स्विकृत समेत गरेको प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिएकाछन् ।
बैठकले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन एंव पूर्वाधार निर्माण गर्न स्वीकृती दिने पनि निर्णय गरेको छ ।
राजनितीक अन्यौलतामा सहजिकरण गनै काठमाण्डौ पुगेका मुख्यमन्त्री बुटवल फेर्के लगत्तै मन्त्रीपरिषदको बैठक बसालेर पुनः काठमाण्डौ फर्केका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ९ : ५४ बजे

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

तयारी पोसाक उद्योगको विकासमा सरकार कटिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको