५ श्रावण २०८३, मंगलबार | July 21, 2026

जिल्ला प्रहरी को मुल गेट अगाडी नै लागु औषधको कारोबारे पक्राउ



बर्दिया । बर्दिया जिल्लाको गुलरिया स्थित जिल्ला प्रहरी कार्यालयको मुल ढोका अगाडी नै लागु औषधको कारोबार गर्ने समुह पक्राउ परेका छन् ।

कार्यालय अगाडी बा १२ च ६२९९ नंम्बरको गाडीमा लागु औषध ब्राउनसगुरको कारोबार गरिरहेको अवस्थामा बर्दिया प्रहरीले ४ जनालाई पक्राउ गरेको जनाएको छ । गोप्य सूचनाको आधारमा बिशेष गस्ति टोलीले उक्त गाडी पछ्याउदै जाँदा बुधबार साँझ जिल्ला प्रहरी कार्यालय बर्दियाको मुलगेट अगाडीबाट ४६ ग्राम ४३० मिलि ग्राम लागु औषध ब्राउनसुगर सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलाली टिकापुर १ का राजन रावल, लम्की चुवा नगरपालिका ५ का रोशन कडायत, दैलेख दुल्लु नगरपालिका ७ का आकाश शाह तथा कैलाली टिकापुर नगरपालिका ९ का रमेश न्यौपाने रहेका छन् ।

गाडी तथा पक्राउ परेकाहरुलाई खानतलासी गर्दा गाडीको स्टेरिङ भित्र कालो रङको प्लाष्टिक भित्र पोको पारी राखेको ४६ ग्राम ४३० मिलि ग्राम लागु औषध ब्राउनसुगर प्रहरीले फेला पारेको थियो । पक्राउ परेकाहरुलाई हिरासतमा राखि आबश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  ४ : २१ बजे

तयारी पोसाक सङ्घका पदाधिकारीसँग प्रधानमन्त्रीले छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

गण्डकी । गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण

क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म नयाँ कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न

कक्रोच पार्टीको संसद मार्चमा मिडियाविरुद्ध आक्रोश, संचारकर्मीबीच चर्कियो बहस

कुनै पनि ठूलो विरोध प्रदर्शनमा सञ्चारमाध्यम वा पत्रकारहरू आन्दोलनकारीको निशानामा

विश्वविजेता स्पेनको स्वदेशमा भव्य स्वागत, २० लाख समर्थक सडकमा उत्रिए

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको