२६ असार २०८३, शुक्रबार | July 10, 2026

एकैदिनमा १५६ नयाँ संक्रमित थपिए, कोरोना संक्रमितको संख्या १०४२ पुग्यो



काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमितहरुको संख्या तिब्र गतिमा बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बधुबार दिउँसोसम्म १५६ जना नयाँ संक्रमित थपिएको तथ्याङ्क सार्वजनिक गरेको छ ।

यससँगै संक्रमितको संख्या १ हजार नाघेको छ । मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. दिपक देवकोटाले हालसम्म १०४२ जना कोरोना संक्रमित पुगेको जानकारी दिनुभयो ।

संक्रमित मध्ये ५ जनाको मृत्यु भएको छ भने १९० जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  २ : ४६ बजे

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा

माकलबारीमा अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी