५ श्रावण २०८३, मंगलबार | July 21, 2026

रहेनन् गीतकार रत्नसम्शेर



बुटवल । घुम्तीमा नआऊ है आँखा तिमी जुधाउन…, ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो…., पन्छीमा राम्रो डाँफे….., जाग लम्क चम्क हे नौजवान हो…..जस्ता कालजयी र राष्ट्रभक्ति गीतका चर्चित र्चनाकार लेखक रत्नशमशेर थापाको ८१ वर्षको उमेरमा निधन भएको छ । बुधबार काठमाण्डौको नर्भिक अस्पतालमा उपचारका लागि भर्ना हुनुभएका थापाको निधन भएको हो । निधनको कारणबारे अस्पतालले कुनै जानकारी दिएको छैन । थापको थ्रोट स्वाव संकलन गरि कोरोना परीक्षणकालागि पठाइृएको श्रोतले बताएको छ ।

थापाका निधनले नेपाली संगीत क्षेत्रमा ठुलो क्षेती भएको छ । संगीतकर्मीहरुले थापालाई खरो मिजासका महत्वकांक्षि गीतकारकारुपमा लिने गर्दथे ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  ५ : ४३ बजे

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले