५ पुस २०८२, शनिबार | December 20, 2025

कोरोना अपडेट : मृत्यु हुनेको संख्या ३ लाख ६२ हजार १० पुग्यो



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ६२ हजार १० पुगेको छ ।

भाइरसको कारण संक्रमित हुनेको संख्या ५० लाख ४ हजार ६ सय ७३ पुगेको छ । संक्रमितमध्ये २५ लाख ७९ हजार ६ सय २९ जना उपचारपछि घर फर्किएका छन् भने ५३ हजार ९ सय ७५ को अवस्था गम्भीर छ ।

अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै १ लाख ३ हजार ३ सय ३० जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा २६ हजार ७ सय ६४, स्पेनमा २७ हजार १ सय १९, बेलायतमा ३७ हजार ८ सय ३७, इटलीमा ३३ हजार १ सय ४२ र फ्रान्समा २८ हजार ६ सय ६२ जनाको ज्यान गएको छ ।
त्यस्तै नेपालमा कोरोना भाइरसबाट ५ जनाको मृत्यु भएको छ भने १ हजार ४२ जना सक्रमित भएका छन ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ७ : ४८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको