४ श्रावण २०८३, सोमबार | July 20, 2026

नेपाल प्रहरीका ८४ डिएसपी सरुवा ६० को पदस्थापन (सुचि सहित)



काठमाण्डौ । नेपाल प्रहरीका जनपद तर्फका ८४ जना नायव प्रहरी उपरिक्षक डिएसपीहरुको सरुवा गरिएको छ । प्रहरी प्रधानकार्यालयले बिहिबार उनीहरुको सुरुवा निकालेको हो ।

प्रधान कार्यालयले निकालेको सुचना अनुसार बांकेमा लकडाउन कार्यान्वयनमा नेतृत्वदायी भुमिका खेलेका शिव बहादुर सिंहलाई ईलाका प्रहरी कार्यालय दाङ पठाईएको छ भने जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी दक्षकुमार बस्नेतलाई काठमाण्डौ नयां बानेश्वर बृत्तमा सरुवा गरिएको छ । ईलाका प्रहरी कार्यालय बुटवलमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रतित सिंह राठौरलाई सरुवा गरिएको छ । जिल्ला प्रहरी कार्यालय बैटडीाट डिल्ली नारायण पाण्डेलाई प्रदेश ५ ट्रापिक प्रहरी कार्यालय बुटवल सरुवा गरिएको छ । महानगरिय प्रहरी बृत्त भक्तपुरबाट सुवास खड्का बढुवा भएर बांके जिल्ला प्रहरी कार्यालयमा पठाईएको छ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2020/05/DSP_P1.pdf”]

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ८ : ५१ बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री