१७ श्रावण २०८३, आइतबार | August 2, 2026

कोरोना भाइरसका १७० नयाँ संक्रमित थपिए, देशभर १२१२ जना पुगे



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १७० जना व्यक्ति संक्रमित भएका छन् ।

कोशी अञ्चलको प्रयोगशालामा गरिएको परीक्षणमा २७ जना व्यक्तिमा कोरोना पोजेटिभ पुष्टि भएको छ । यस्तै, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्तिष्ठानमा ५ जना र नारायणी प्रयोगशालामा परीक्षण गर्दा ९ जना संक्रमित देखिएका छन् ।

यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ जना, गण्डकी प्रादेशिक अस्पतालमा १ जना, भेरी अस्पतालमा १० जना थपिएका छन् ।

भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६ जना थपिएका छन् भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा सबैभन्दा धेरै ८४ जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ । यस्तै, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ जना थपिएका छन् ।

हालसम्म देशभर संक्रमित हुनेको संख्या १२१२ पुगेको छ । जसमध्ये १०९ जना महिला रहेका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ४ : ३७ बजे

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि गोली हानेर नियन्त्रणमा

काठमाडौँ । नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको