२ बैशाख २०८३, बुधबार | April 16, 2026

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सेना परिचालन गरिने



काठमाडौँ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन सरकारले सेना परिचालन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले विदेशबाट ल्याइने नेपालीको व्यवस्थापन तथा कोरोना संक्रमण बढी भएको स्थानहरुमा सेना परिचालन गर्ने पनि निर्णय गरेको बताईएको छ ।
सरकारले भारतबाट आउनेका लागि २० वटा नाका तोक्नुका साथै तेस्रो मुलुकमा रहेका २५ हजार नेपालीलाई नेपाल ल्याउने निर्णय गरिसकेको छ । आजै बसेको सुरक्षा परिषद्को बैठकले विदेशबाट आउने नेपालीको व्यवस्थापन तथा संक्रमण बढी फैलिएको स्थानमा सेना परिचालन गर्न सरकारलाई सिफारिस गरेको थियो ।

कतिपय स्थानमा लकडाउन उल्लंघन गर्ने, संक्रमितलाई आइसोलेसनमा ल्याउन अवरोध गर्ने, क्वारेन्टाइनबाट संक्रमित भगाउने जस्ता कार्य हुंदै आएको थियो । मन्त्रिपरिषदले सीमामा थप कडाई गर्न जनपद र शसस्त्र प्रहरी अझै बढी परिचालन गर्ने समेत निर्णय गरेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  १० : १९ बजे

डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल, मट्टितेल र आन्तरिक हवाई

प्रथम खजुरा गोल्डकप : जेविएम फुटबल एकेडेमी लखनउ सेमिफाइनलमा प्रवेश

नेपालगन्ज । जेविएम फूटबल एकेडेमी लखनउ प्रथम खजुरा गोल्डकपको सेमिफाइनलमा

इरानमा पक्राउ परेका नेपाली नागरिक झा रिहा

काठमाडौँ । पश्चिम एसियामा द्वन्द्वका क्रममा इरानमा पक्राउ परेका नेपाली

बुटवलमा चल्यो डोजर, नगर प्रमुख भन्छन् – ‘भन्दा-भन्दा थाके, अब सुरु भयो, रोकिदैन’

बुटवल । शरहलाई नै कुरुप बनाउने गरि बुटवल उपमहानगर क्षेत्रभित्रका

सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत

भैरहवा । सीमावर्ती भारतीय बजारबाट घरायसी प्रयोजनका नाममा बिना भन्सार