४ पुस २०८२, शुक्रबार | December 20, 2025

अमेरिकामा मृतकको संख्या उकालो लागेको लाग्यै, मृतकको संख्या १ लाख ५ हजार नाघ्यो



काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले मृत्यु हुने दर कतिपय मुलुकहरुमा घट्दै गएपनि अमेरिकामा मृत्यु हुने संख्यामा कमी आएको छैन । पछिल्लो २४ घण्टामा मात्र अमेरिकामा थप १००८ जनाको कोरोनाका कारण ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ५ हजार ५५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा अमेरीकामा २२ हजार८८२ जना नयां संक्रमित भेटिएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख गरिएको छ । योसँगै संक्रमितको संख्या १८ लाख १६ हजार ८२० पुगेको भने ५ लाख ३५ हजार २३८ जना संक्रमणमुक्त भएर घर फर्केका छन् । उपचार गराइरहेका ११ लाख ७९ हजार ६६१ जनामध्ये १७ हजार १५९ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  ७ : १४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको