२६ असार २०८२, बिहिबार | July 10, 2025

संयुक्त पहलमा खाद्यान्न वितरण



बुटवल । नृत्यकर्मी सघं नेपाल, रुपन्देही र संगीत कलाकार संरक्षण अभियानको संयुक्त पहलमा खाद्यान्न वितरण सम्पन्न भएको छ ।

तिलोत्तमा नगरपालिका वडा न.४ मा खाद्यान्न वितरण गरिएको हो । संगीत तथा कलाकार संरक्षण अभियानका सहजकर्ता किशोर बि.कको अध्यक्षता सम्पन्न कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा न. ४ का वडा अध्यक्ष दिपक दकालको प्रमुख आतिथ्यता रहेको थियो ।

संघले बिस हजार बराबरको खाद्यान्न वितरण गरेको छ । कायैक्रममा वडा सदस्य मान बहादुर श्रेष्ठ, वडा सदस्य तथा राहत व्यवस्थापन सम्योजक मन्जु थापा, नृत्यकर्मी संघ नेपालका अध्यक्ष मुकेश गुरुङ, उपाध्यक्ष तथा प्रियन्का थापा कोषाध्यक्ष पुनम थापा समाजसेवी रुकु पान्डेयको उपस्थिति रहेको कार्यक्रमको संचालन संघका सचिब दिपक श्रेष्ठले गर्नुभएको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ८ : ५० बजे

मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा

जनकपुर । मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशलाई

पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा

काठमाडौँ । उच्च अदालत पाटनले पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा

करदाता शिक्षा र कर संकलन दर बढाउन मिडियाको साथ आवश्यक

नेपालगन्ज । आन्तरिक राजश्व कार्यालयलाई करको दर भन्दा करको दायरा

संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जना नियन्त्रणमा

काठमाडौँ । सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले पाँच

आगलागीमा परेर काठमाडौंमा एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–६ चेमजुङ गल्लीस्थित एक घरमा आगलागी हुँदा